धरहरा

Romanized: dharaharaa, dharahar, dharahara

भित्रभित्रैबाट माथिसम्म जाने सिँढी भएको अग्लो, डोलो स्तम्भः कीर्तिस्तम्भ; मिनार; घररा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
भित्रभित्रैबाट माथिसम्म जाने सिँढी भएको अग्लो, डोलो स्तम्भः कीर्तिस्तम्भ; मिनार; घररा।
२.
काठमाडौँमा वि. सं. १८८२ मा भीमसेन थापाले बनाएको, टुप्पामा चढेर अघि ठुला घटना सूचित गरिने र हाल कुनै राष्ट्रिय उत्सवमा धुन आदि बजाइने नौतला भएको प्रसिद्ध कीर्तिस्तम्भ; भीमसेनस्तम्भ। यो धरहरा २०७२ वैसाख १२ गते ११:५५ बजेको महाभूकम्पमा तीन टुक्रा भएर भत्कियो। पुनर्निर्माण गरिने तयारी छ।

सम्बन्धित शब्दहरू