दशहरा

Romanized: dashaharaa, dashahara, dasaharaa, dashahar

दश प्रकारका पाप नाश हुने भनी गङ्गा स्नान गरिने ज्येष्ठ शुक्ल दशमीको दिन; गङ्गा दशहरा; ज्येष्ठ शुक्ल दशमी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दश प्रकारका पाप नाश हुने भनी गङ्गा स्नान गरिने ज्येष्ठ शुक्ल दशमीको दिन; गङ्गा दशहरा; ज्येष्ठ शुक्ल दशमी।
२.
गङ्गा नदीको पूजाआराधना गरिने उत्सव।

सम्बन्धित शब्दहरू