हरहरा

Romanized: haraharaa, harahar, harahara

सानो खालको हरेउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत हलरा]

१.
सानो खालको हरेउ।
२.
हरहर्ती हावा वा बास्ना चल्ने।

सम्बन्धित शब्दहरू