हरहराउनु
Romanized: haraharaaunu, haraharaunu
तिर्खा लाग्नु; तिर्खाउनु; हरहर हावा चल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
तिर्खा लाग्नु; तिर्खाउनु; हरहर हावा चल्नु।