सबाल

Romanized: sabaala, sabaal, sabal, shabaala

सबाल (sabaala) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सबाल(१)

(नाम)
1.
सवाल।

सबाल(२)

(नाम)
1.
डकर्मीको एक उपकरण; डकर्मीको औजार; साहुल।

सम्बन्धित शब्दहरू