सबाध
Romanized: sabaadha, sabaadh, sabadh, shabaadha
बाधासहितको; बाधाले युक्त; अवरोध भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
बाधासहितको; बाधाले युक्त; अवरोध भएको।