विरह
Romanized: virah, wiraha, wirah, biraha
अलग्गिने वा छुट्टिने काम; बिछोड; वियोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अलग्गिने वा छुट्टिने काम; बिछोड; वियोग।
२.
आफन्त वा प्रेमीप्रेमिकाका बिच भएको बिछोडबाट हुने वेदना; वियोगजन्य पीडा वा दुःख।
३.
नभएको स्थिति; शून्यता; अभाव।
४.
कष्ट; पीडा; वेदना।
५.
त्याग।