विरहग्रन्थि

Romanized: wirahagranthi, birahagranthi, virahagranthi

विरहवेदनाले मुटुमा परेको भक्कानो; वियोगव्यथाको गाँठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विरहवेदनाले मुटुमा परेको भक्कानो; वियोगव्यथाको गाँठो।

सम्बन्धित शब्दहरू