रक्तग्रन्थि

Romanized: raktagranthi

गर्भाशयमा रगत जमेर फाल्सा निस्कने स्त्रीरोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [रक्त+ग्रन्थि]

१.
गर्भाशयमा रगत जमेर फाल्सा निस्कने स्त्रीरोग।
२.
जिउमा ठाउँ ठाउँमा रगत जम्ने एक थरी रोग; गाँठे।
३.
रातो लज्जावती।

सम्बन्धित शब्दहरू