विरही

Romanized: wirahi, virahee, birahi, wirahee

प्रेमिकाबाट बिछोड भएको नायक; वियोगी पुरुष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
प्रेमिकाबाट बिछोड भएको नायक; वियोगी पुरुष।
२.
(विशेषण) एक्लो; ठिङ्गो; नागो।
३.
बिछोड भएको; वियोगी।

सम्बन्धित शब्दहरू