गतिरहित

Romanized: gatirahit, gatirahita

गति वा वेगहीन, गतिशीलताको अभाव भएको; निश्चल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
गति वा वेगहीन, गतिशीलताको अभाव भएको; निश्चल ।

सम्बन्धित शब्दहरू