आपत्तिरहित
Romanized: aapattirahita, aapattirahit, apattirahit, apattirahita
कुनै आपत्ति नपरीकनै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कुनै आपत्ति नपरीकनै।
२.
क्रिवि.
३.
कुनै आपत्ति नभएको; निरापत्ति;निरापद्;कुनै आपद् नभएको; निर्विघ्न;सुरक्षित।