आपतन
Romanized: aapatana, aapatan, apatan, apatana
आइलागेको स्थिति; घटना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आइलागेको स्थिति; घटना।
२.
स्वाभाविक परिणाम।