अनुरागरहित
Romanized: anuraagarahita, anuraagarahit, anuragarahit, anuragarahita
आकर्षणरहित; संवेदनाहीन; कुनै कुराप्रति चासो र आकर्षण नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
आकर्षणरहित; संवेदनाहीन; कुनै कुराप्रति चासो र आकर्षण नभएको।
२.
प्रेमविहीन।