गुणग्रहण

Romanized: gunagrahan, gunagrahana

अर्कामा रहेको सद्गुण वा राम्रा कुराको सिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
अर्कामा रहेको सद्गुण वा राम्रा कुराको सिको।
२.
अरूले गरेको गुण सम्झने काम; कृतज्ञता स्वीकार।

सम्बन्धित शब्दहरू