खण्डग्रहण

Romanized: khandagrahan, khandagrahana

सूर्य वा चन्द्रमामा ग्रहण लागेर केही छोपिएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सूर्य वा चन्द्रमामा ग्रहण लागेर केही छोपिएको अवस्था।

सम्बन्धित शब्दहरू