खण्डहर

Romanized: khandahar, khandahara

बिग्रीभत्की केही अवशेष मात्र बचेका प्राचीन स्मारकको समूह; भग्नावशिष्ट प्राचीन भवन; भग्नावशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
बिग्रीभत्की केही अवशेष मात्र बचेका प्राचीन स्मारकको समूह; भग्नावशिष्ट प्राचीन भवन; भग्नावशेष।

सम्बन्धित शब्दहरू