खण्डवृष्टि

Romanized: khandavrishti, khandawrishti, khandavristi, khandawristi

एकैचोटि ससानो स्थलमा मात्र परेको पानी; व्यापक रूपमा नभएको वर्षा; आंशिक वर्षा; खण्डवर्षा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
एकैचोटि ससानो स्थलमा मात्र परेको पानी; व्यापक रूपमा नभएको वर्षा; आंशिक वर्षा; खण्डवर्षा।

सम्बन्धित शब्दहरू