पुष्पवृष्टि
Romanized: pushpavrishti, pushpawrishti, pushpavristi, puspavrishti
विशेष पर्व, उत्सव आदिमा वा ठुलाबडा व्यक्तिका सम्मानमा गरिने फूलको वर्षा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
विशेष पर्व, उत्सव आदिमा वा ठुलाबडा व्यक्तिका सम्मानमा गरिने फूलको वर्षा।