पुष्पवाण
Romanized: pushpavaana, pushpavaan, pushpavana, pushpawaana
फूलको बाण लिने र स्त्री- पुरुषमा परस्पर आकर्षण पैदा गरेर संयोगका लागि प्रेरणा दिने पौराणिक देवता; कामदेव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
फूलको बाण लिने र स्त्री- पुरुषमा परस्पर आकर्षण पैदा गरेर संयोगका लागि प्रेरणा दिने पौराणिक देवता; कामदेव।