पुष्पबाण
Romanized: pushpabaana, pushpabaan, pushpabana, puspabaana
हिन्दु पुराकथाका अनुसार नारी-पुरुषलाई कामुक तुल्याएर एक अर्काप्रति आकर्षित पार्ने देवता; कामदेव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
हिन्दु पुराकथाका अनुसार नारी-पुरुषलाई कामुक तुल्याएर एक अर्काप्रति आकर्षित पार्ने देवता; कामदेव।