पुष्पकीट
Romanized: pushpakita, pushpakit, puspakit, pushpakeeta
फूलमा लाग्ने किरा जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
फूलमा लाग्ने किरा जाति।
२.
भ्रमर; भुँवरो।