खण्डवाल
Romanized: khandavaala, khandavaal, khandawaala, khandaval
खण्ड भएको; एकभन्दा धेरै तह वा भाग भएको; खण्डे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [खण्ड+वाल]
1
खण्ड भएको; एकभन्दा धेरै तह वा भाग भएको; खण्डे।