खण्डपाल

Romanized: khandapaala, khandapaal, khandapal, khandapala

सखर, चिनी, मिस्रीसम्बन्धी चिजबिजको काम गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सखर, चिनी, मिस्रीसम्बन्धी चिजबिजको काम गर्ने व्यक्ति।
२.
हलुवाई।
३.
छोटी अड्डाको काम गर्ने व्यक्ति।

सम्बन्धित शब्दहरू