बाणवृष्टि

Romanized: baanavrishti, banavrishti, baanawrishti, baanavristi

बाणको वर्षा; बाणको पर्रा; काँडको प्रहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
बाणको वर्षा; बाणको पर्रा; काँडको प्रहार।

सम्बन्धित शब्दहरू