दण्डग्रहण
Romanized: dandagrahan, dandagrahana
साधु बन्ने काम; सन्न्यासी हुन दण्ड ग्रहण गर्ने काम; तीर्थयात्रीले दण्ड लिने काम; सन्न्यास ग्रहण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
साधु बन्ने काम; सन्न्यासी हुन दण्ड ग्रहण गर्ने काम; तीर्थयात्रीले दण्ड लिने काम; सन्न्यास ग्रहण।