स्वभावजन्य
Romanized: svabhaavajanya, svabhaavajany, svabhaawajanya, swabhaavajanya
स्वभावले नै उत्पन्न हुने; स्वाभाविक, स्वभावसिद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
स्वभावले नै उत्पन्न हुने; स्वाभाविक, स्वभावसिद्ध।