स्वजन्मा
Romanized: svajanmaa, swajanmaa, svajanm, swajanma
कसैले नजन्माएको; आफै जन्मेको; स्वतः उत्पन्न; अवतरित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कसैले नजन्माएको; आफै जन्मेको; स्वतः उत्पन्न; अवतरित।