पूर्वजन्मा

Romanized: purvajanmaa, purwajanmaa, purvajanm, purwajanma

आफूभन्दा पहिले जन्मेको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
आफूभन्दा पहिले जन्मेको व्यक्ति।
२.
अग्रज; दाजु।
३.
मनुष्य-जातिमध्ये प्रथम उत्पन्न भनी परम्पराअनुसार मानिएको जाति; ब्राह्मण जाति।

सम्बन्धित शब्दहरू