पूर्वजन्माधिकार
Romanized: purvajanmaadhikaara, purvajanmaadhikaar, purvajanmaadhikara, purvajanmadhikaara
जेठो भएर जन्मनाले पाइएको हक वा मान्यता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
जेठो भएर जन्मनाले पाइएको हक वा मान्यता।