कुम्भजन्मा
Romanized: kumbhajanmaa, kumbhajanm, kumbhajanma
अगस्त्य मुनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अगस्त्य मुनि।
२.
वशिष्ठ ऋषि।
३.
द्रोणाचार्य।