सम्भवतः
Romanized: sambhawatah, sambhavata, shambhavatah, sambhavat
सम्भव भएको भाव बुझाउने शब्द; हुन सक्छ; सायद; कदाचित्; सके। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अव्यय
1
सम्भव भएको भाव बुझाउने शब्द; हुन सक्छ; सायद; कदाचित्; सके।