सम्भव

Romanized: sambhav, sambhawa, sambhaw, shambhava

हुन सक्ने; सम्भावना भएको; सम्भावित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
हुन सक्ने; सम्भावना भएको; सम्भावित।
२.
(नाम) उत्पत्ति; जन्म।

सम्बन्धित शब्दहरू