शाम्भव
Romanized: shaambhava, shaambhav, shambhava, shaambhawa
शम्भुसम्बन्धी; शिवको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
शम्भुसम्बन्धी; शिवको।
२.
शम्भुबाट उत्पन्न।
३.
शम्भुको भक्त वा उपासक।