शाम्भवी

Romanized: shaambhavi, shambhavi, shaambhawi, saambhavi

महादेवकी शक्ति; पार्वती; दुर्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
महादेवकी शक्ति; पार्वती; दुर्गा।
२.
निलो छाँटको दुबो; नीलदूर्वा ।

सम्बन्धित शब्दहरू