यथासम्भव
Romanized: yathaasambhava, yathaasambhav, yathaasambhawa, yathasambhav
हुन सकेसम्म; भियाएसम्म; भरसक; हुनेसम्म । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
1
हुन सकेसम्म; भियाएसम्म; भरसक; हुनेसम्म ।