यथासङ्ख्य
Romanized: yathaasangkhya, yathaasangkhy, yathasangkhya, yathasangkhy
अलङ्कारशास्त्रका मतमा पहिले कुनै वस्तुको वर्णन गरेर पछि क्रमशः तिनका उपमान वा आरोपित वस्तु आदिको वर्णन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अलङ्कारशास्त्रका मतमा पहिले कुनै वस्तुको वर्णन गरेर पछि क्रमशः तिनका उपमान वा आरोपित वस्तु आदिको वर्णन गरिएमा पर्न आउने एक अर्थालङ्कार।
२.
(विशेषण)
सङ्ख्याअनुसारको; क्रमैसँगको ।
३.
(क्रियाविशेषण)
सङ्ख्याअनुसार; सङ्ख्यामाफिक ।