रत्नसम्भव

Romanized: ratnasambhav, ratnasambhawa, ratnasambhaw, ratnashambhava

पञ्च ध्यानी बुद्धमध्येका एक; बौद्धिक स्तूपचैत्य आदिका दक्षिणपट्टि राखिने देवता; रत्नपाणिका पिता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पञ्च ध्यानी बुद्धमध्येका एक; बौद्धिक स्तूपचैत्य आदिका दक्षिणपट्टि राखिने देवता; रत्नपाणिका पिता।

सम्बन्धित शब्दहरू