पद्मसम्भव

Romanized: padmasambhav, padmasambhawa, padmasambhaw, padmashambhava

अतिसानामक बौद्ध भिक्षुभन्दा पहिले भारतबाट नेपाल भई तिब्बत गएर बौद्धधर्मको उपदेश गर्ने एक प्रसिद्ध भिक्षु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
अतिसानामक बौद्ध भिक्षुभन्दा पहिले भारतबाट नेपाल भई तिब्बत गएर बौद्धधर्मको उपदेश गर्ने एक प्रसिद्ध भिक्षु।
२.
ब्रह्मा।

सम्बन्धित शब्दहरू