पद्मनाभ

Romanized: padmanaabha, padmanaabh, padmanabh, padmanabha

नाभिबाट कमल उम्रिएका विष्णु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नाभिबाट कमल उम्रिएका विष्णु।
२.
शत्रुले प्रहार गरेको अस्त्र रोक्ने मन्त्र।

सम्बन्धित शब्दहरू