यथासमय

Romanized: yathaasamaya, yathaasamay, yathasamay, yathaashamaya

जुन काम जतिखेर भए ठिक हुन्छ त्यसै समयमा; निश्चित समयमा; निर्धारित समयमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

1
जुन काम जतिखेर भए ठिक हुन्छ त्यसै समयमा; निश्चित समयमा; निर्धारित समयमा।

सम्बन्धित शब्दहरू