यथा

Romanized: yathaa, yath, yatha

जस्तै; जुन प्रकारको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

१.
जस्तै; जुन प्रकारको।
२.
जसरी; जहाँसम्म; जतिसम्म ।

सम्बन्धित शब्दहरू