यथाक्रम
Romanized: yathaakrama, yathaakram, yathakram, yathakrama
क्रमबद्ध ढङ्गले; सिलसिला मिलाएर; क्रमानुसार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
क्रमबद्ध ढङ्गले; सिलसिला मिलाएर; क्रमानुसार।