यथाक्षण

Romanized: yathaakshana, yathaakshan, yathakshana, yathaaksana

ठिक बेलामा; तत्क्षण; समयमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ठिक बेलामा; तत्क्षण; समयमा।
२.
ठिक समय।

सम्बन्धित शब्दहरू