यथार्थ

Romanized: yathaartha, yathaarth, yatharth, yathartha

जस्तो हुनुपर्थ्यो त्यस्तै; जस्ताको तस्तै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
जस्तो हुनुपर्थ्यो त्यस्तै; जस्ताको तस्तै।
२.
ठिक; उचित।
३.
सही; साँचो; सत्य; खास।
४.
(नाम) वास्तविकता; साँचोपन।

सम्बन्धित शब्दहरू