यथार्थवादी
Romanized: yathaarthavaadi, yathaarthavadi, yatharthavaadi, yathaarthawaadi
यथार्थवादको अनुसरण गर्ने; यथार्थवादको अनुयायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
यथार्थवादको अनुसरण गर्ने; यथार्थवादको अनुयायी।
२.
यथार्थवादसम्बन्धी।