पदार्थवादी
Romanized: padaarthavaadi, padaarthavadi, padarthavaadi, padaarthawaadi
पदार्थवादको समर्थक वा पोषक; पदार्थवादमा विश्वास गर्ने; पदार्थवादको अनुयायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पदार्थवादको समर्थक वा पोषक; पदार्थवादमा विश्वास गर्ने; पदार्थवादको अनुयायी।