पदार्थवाद
Romanized: padaarthavaada, padaarthavaad, padaarthavada, padarthavaada
खास गरेर भौतिक चिजलाई मात्र समग्र रूप मान्ने सिद्धान्त; आत्मा वा ईश्वरको अस्तित्व नमान्ने अवधारणा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खास गरेर भौतिक चिजलाई मात्र समग्र रूप मान्ने सिद्धान्त; आत्मा वा ईश्वरको अस्तित्व नमान्ने अवधारणा।
२.
पृथ्वीमा पाइने विभिन्न पदार्थका बारेमा अध्ययन गर्ने शास्त्र; भौतिकवाद।
३.
ब्रह्माण्ड पदार्थहरूबाट बनेको मान्ने र यिनको संयोजन, वियोजन, गति, परिवर्तन र सन्तुलनबाट नै ब्रह्माण्डको अस्तित्व निर्धारित हुने सिद्धान्त।