पदार्थ
Romanized: padaartha, padaarth, padarth, padartha
पद वा शब्दको अर्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पद वा शब्दको अर्थ।
२.
ज्ञानेन्द्रियले जान्न सकिने कुनै नाउँ भएको वस्तु।
३.
कुनै आकार वा रूप भएको वस्तु, चिज।
४.
उत्खनन गर्दा पाइएका ढुङ्ग्रो, माटो, काठ, धातु, हाड आदि पुरातात्त्विक वस्तु।