यथाकाल

Romanized: yathaakaala, yathaakaal, yathaakala, yathakaala

चाहिएको बेला; उपयुक्त समयमा; ठिक बेलामा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

1
चाहिएको बेला; उपयुक्त समयमा; ठिक बेलामा।

सम्बन्धित शब्दहरू